काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता उठाउने निर्णय गरेका छन्। सोमबार मन्त्रालयमा कार्यभार सम्हाल्दै घिसिङले पहिलो निर्णयका रुपमा विद्युतको बक्यौता उठाउन निर्देशन दिने निर्णय गरेका हुन्। घिसिङले १८ घन्टा खटेर काम गर्न कर्मचारीलाई आग्रह गरेका छन् । उनले आफू पनि १८ घण्टा काम गर्ने घोषणा गरेका छन् ।मन्त्री…