काठमाडौं - अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले धेरै सल्लाहकार राख्ने प्रवृत्तिमाथि व्यंग्य गर्दै राज्यको अनावश्यक खर्चप्रति असन्तुष्टि जनाएका छन्। सोमबार अर्थ मन्त्रालयमा आयोजित वार्षिक राजस्व समीक्षा बैठकमा उनले प्रधानमन्त्री कार्यालयमा २७ र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार रहेको उदाहरण दिँदै यस्तो प्रवृत्तिले राज्यको व्ययभार बढाएको बताए। "म राजस्वलाई महत्त्व दिन्छु," भन्दै उनले आफूले भने एक जना…