धवलशमशेरझैं धरौटीमा छुट्ने आशले अदालतमा उपस्थित भए रवीन्द्र मिश्र

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र पनि काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन्। तीनकुने घटनामा प्रतिवादी बनाइएका उनी मंगलबार बिहान अदालतमा उपस्थित भएका हुन्। उनको आजै थुनछेक बहस हुने बताइएको छ। राप्रपा महामन्त्री धवलशमशेर जबरा सोमबार तीन लाख धरौटीमा छुटेका थिए । राणा धरौटी छुटेपछि सोही मुद्दाका प्रतिवादी मिश्र पनि अदालतमा आफैं उपस्थित…