खानेपानी मन्त्री प्रदीप यादव विरामीको बहाना बनाएर दिल्ली उडेपछि प्रधानमन्त्री चकित

काठमाडौं - खानेपानी मन्त्री प्रदीप यादवको कार्यशैलीप्रति प्रधानमन्त्री केपी ओली निकै असन्तुष्ट देखिएका छन् । अझ आफूलाई छक्याएर यादव दिल्ली उडेपछि ओली चकित भएका छन् । प्रधानमन्त्री ओलीले जसपा नेपालबाट सरकारमा सहभागी मन्त्रीद्वय प्रदीप यादव र नवलकिशोर साह सुडीलाई पनि बालुवाटार बोलाएर राजीनामा गर्न लगाउने तयारी गरेका थिए । ओलीले जसपा अध्यक्ष अशोक राईसँग छलफल…