आफूलाई आलोचना गर्नेको मुख थुन्दै मिनबहादुर प्रहरीको गोलीबाट मृत्यु भएका सविनकी श्रीमतीलाई भाटभटेनीमा दिए जागिर

काठमाडौं - भाटभटेनी डिपार्टमेन्टका अध्यक्ष मीनबहादुर गुरुङ यतिबेला आफूलाई आलोचनाको मुख थुन्ने अभियानमा लागेका छन् । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा आफ्नो नाममा ल्याएर विवादमा तानिएका गुरुङ तीन महिनाभन्दा बढी जेलसमेत परेका थिए । देशभरि भाटभटेनीको चेन विस्तार गरेका गुरुङ एमालेको पार्टी कार्यालय भवन बनाइदिने विषयले अझ विवादमा तानिएका थिए । एमालेलाई प्रिपेड घुसमार्फत जग्गा…