एमालेले बोलायो सचिवालय बैठक, कांग्रेसको असन्तुष्टिबारे छलफल हुने

काठमाडौं - सत्तारुढ एमालेले आइतबार सचिवालय बैठक बोलाएको छ । शनिबार संसदीय दलको बैठक राखेको एमालेले भोलिपल्टै सचिवालय बैठक डाकेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको दलको बैठकमा प्रधानमन्त्री केपी ओलीले सरकारको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रमलाई संसद बैठकमा पूर्ण रुपले समर्थन गर्न सांसदहरुलाई निर्देशन गरेका थिए । शनिबार नै नेपाली…