भारतमा आरजुको वेवास्ता, लागेन ओलीको भारत भ्रमणको टुङगो

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा १६ दिनपछि स्वदेश फर्किएकी छिन् । डिसेम्बर ७ तारिख जर्मनी प्रस्थान गरेकी मन्त्री राणा डिसेम्बर १९ मा जर्मनीबाट भारत ओर्लिएकी थिईन् । भारत बसाईको क्रममा उनले उच्चस्तरीय भेटवार्ता गर्ने भनिएको थियो । तर, समकक्षी डा. एश जयशंकर र प्रधानमन्त्री नरेन्द्र मोदी दुवैसँग उनको भेटवार्ता हुने सकेन । उनको यसपटकको भारत…