बालेनका दुई प्रमुख सहयोगी पाण्डे र साहलाई कारबाहीको माग, के छन् आरोप ?

काठमाडौँ - काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनका दुई प्रमुख सहयोगी राजुनाथ पाण्डे र भूपदेव साहलाई कारबाही गर्न माग गरिएको छ । पाण्डे महानगर प्रहरी प्रमुख र साह बालेनका स्वकीय सचिव हुन् । स्थानीय तहमा क्रियाशील पेशागत संगठनहरूले चैत २१ गते काठमाडौँ महानगर प्रहरी बलका प्रमुख पाण्डेको नेतृत्वमा भएको कार्यालयको मर्यादाविपरीतको अनुशासनहीन, गैरकानुनी, अमर्यादित र…