संसद्मा राप्रपाको कटाक्ष- राजसंस्था पक्षधरको जनलहरको एक धक्काले हो कि मन्त्रीहरू नै गायब भएको !

राप्रपाकी सांसद विना लामाले राजसंस्था पक्षधरको पक्षमा जनलहर बढ्दै गएपछि सदनमा मन्त्रीनै आउन डराएको भन्दै कटाक्ष गरेकी छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सरकारको कुनै पनि प्रतिनिधि उपस्थित नभएको भन्दै नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बैठक सुरु हुनेवित्तिकै विरोध जनाएका थिए । प्रमुख सचेतक पाण्डेले प्रतिनिधि सभा नियमावलीमा व्यवस्था भएअनुसार…