न्यायालयको बागडोर आजदेखि सपना प्रधानको हातमा

काठमाडौं । नेपालको न्यायालयको बाागडोर दोस्रोपटक महिलाको हातमा पुगेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत मंगलबारदेखि अवकाशमा गएपछि सर्वोच्चको वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले बुधबारदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी हुन् । नेपालको संविधानको धारा १२९ (९) मा प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्चको वरिष्ठतम न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने उल्लेख छ । सर्वोच्चको नेतृत्व गर्ने सपना दोस्रो…