काठमाडौं– सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीलाई जिल्ला अदालत कास्की लगिएको छ । थुनछेक बहसका लागि उनीहरुलाई अदालत लगिएको हो । सूर्यदर्शन सहकारी ठगीको मुद्दा न्यायाधीश नीतिज राईको इजलासमा पेशी तोकिएको छ । यसअघि आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको…