प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, गभर्नर नियुक्ति सिफारिस समिति सदस्य नियुक्त गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक बुधबार साँझ ६ बजे सिंहदरबारमा बस्नेगरी बोलाइएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । सोमबार सार्वजनिक बिदा भएकाले सो दिन मन्त्रिपरिषद्को नियमित बैठक बस्न सकेको थिएन । आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्य नियुक्त गर्ने सम्भावना छ । यसअघि समितिका सदस्य विश्व पौडेलले…