कपिलवस्तुका फुटबल खेलाडी निशान न्यौपानेको मृत्यु

काठमाडौँ- कपिलवस्तुका फुटबल खेलाडी निशान न्यौपानेको मृत्यु भएको छ। कपिलवस्तुको बाणगंगा ६ का न्यौपानेको सोमबार राती स्कुटर दुर्घटनामा परि मृत्यु भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार लु ३२ प ३०१ नम्बरको स्कुटरमा बनगाईबाट बनकसियातर्फ जाँदै गरेका न्यौपाने दुर्घटनामा परेका हुन्। स्कुटर अनियन्त्रित भई सडक किनारमा रहेको बिजुली पोलमा बज्रेको थियो। न्यौपाने गम्भीर घाइते…