काठमाडौं । वैज्ञानिक अभियन्ता महावीर पुन सामाजिक सञ्जालमा राखेको एउटा स्टाटसका कारण यतिबेला चर्चामा छन् । बुधबार सामाजिक सञ्जालमार्फत उनले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई दुष्ट व्यक्तिको संज्ञा दिँदै पदबाट हटाउन माग गरेका छन् । ऊर्जामन्त्री खड्कालाई प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसले हटाउने संकेत नदेखिएको भन्दै उनले आक्रोश व्यक्त गरेका छन् । ‘ऊर्जामन्त्री…