बुटवल - भारतको महाकुम्भ मेला स्नान गरेर फर्किदै गर्दा रुपन्देहीको देवदहका तीन व्यक्तिको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्। प्रहरीका अनुसार, दुर्घटनामा परी ४५ वर्षीय गणेश खनाल, उनकी ३५ वर्षीया पत्नी दिपा खनाल र ४० वर्षीय गंगा शर्मा मृत्यु भएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका इन्स्पेक्टर महेन्द्र सेनले जानकारी दिए अनुसार, कुम्भ…