यस्तो छ बालेनको ‘डिलिट’ भएको स्टाटसको वास्तविक घटनाक्रम

काठमाडौं- सोमबार आक्रोशित हुँदै बालेनले लेखे, ‘पोष्ट उडाउने होइन सरकार, म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ।’ उनले एमाले लुम्बिनी प्रदेश सदस्य रेखा कुमारी शर्माको कारबाहि प्रकृउया अघि बढाउनुपर्ने भन्दै शुक्रबार लेखेको स्टाटस डिलिट भएपछि यस्तो बताएका हुन् । त्यसपछि बालेनका समर्थक युवाहरु शीर्ष नेताहरुमाथी खनिएका छन् । विशेषगरि प्रधानमन्त्री केपि शर्मा…