यो के आपत आइलाग्यो ? कोरोना भाइरसपछि अब दक्षिण कोरियामा कोभिड-१९,मानिसहरुलाई घरभित्रै बस्न आग्रह !

दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले शुक्रबार मात्र १०० जना नयाँ संक्रमित भेटिएपछि कोभिड-१९ सँगको लडाइँ गम्भीर मोडमा पुगे पनि त्यसलाई रोक्नका लागि सरकारले सबै प्रयास जारी राख्ने कुनै गल्ती हुन नदिने बताएका छन्। शुक्रबारसम्म २ सय ४ जना कोरियालीमा कोभिड-१९ देखिएको छ भने एक जनाको ज्यान गइसकेको छ। ‘अवस्था निकै जटिल छ म सबैलाई…