काठमाडौं– पोखराको सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा नेचर हर्ब्स इन्टरनेश्नलका सञ्चालक रामबहादुर खनाल पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार उनलाई काठमाडौंको पानीपोखरीबाट पक्राउ गरेको हो। तनहुँको बगालेफाँटका ४८ वर्षीय खनाल गोरखा ग्रुप अफ कम्पनी लिमिटडमा पनि शेयरधनी छन् । उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ । सहकारीको…