काठमाडौं– कुनै पनि खेलाडी मैदानमा आफ्नो टोलीलाई जीत दिलाउनका लागि उत्रिन्छ । खेलाडीले खेल जित्ने मनशाय राखेपनि उसलाई थाहा हुन्छ की खेलमा की जीत हुन्छ या हार हुन्छ । तर कुनैपनि खेलाडीलाई खेलिरहँदा मैदानमा नै सँधैको लागि अस्ताउँछु भनेर पक्कै पनि कल्पना गरेको हुँदैन । तर, अष्ट्रेलियाको ब्याटर फिलिप ह्युजमाथी भने मैदानमा उत्रँदा कल्पना नगरेको…