काठमाडौं– आसन्न नेपाल प्रिमियर लिग (एनपीएल)का लागि फे्रन्चाइज टिमले धमाधम विदेशी खेलाडीलाई अनुबन्धन गर्न सुरु गरेका छन् । एक जना मार्की खेलाडीसहित ११ जनाको टिम बनाएर ८ वटै टोली यतिबेला ४ जना विदेशी खेलाडी अनुबन्ध गर्न व्यस्त छन् । यसैबीच विराटनगर किंग्सले ओमानका कप्तानलाई आफ्नो टिममा भित्र्याएको छ । विराटनगरले एनपीएलका लागि ओमानका कप्तान तथा…