दुर्गा प्रसाईँलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीले पायो अनुमति

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। बुधबार म्याद थपका लागि उनलाई काठमाडौं जिल्ला अदालत पेस गरिएको थियो । न्यायाधीश श्यामविहारी मौर्यले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका छन् । मेडिकल व्यवसायी प्रसाईलाई आइतबार भक्तपुरस्थित निवासबाट साइबर ब्युरोले पक्राउ गरेको थियो। आइतबार नै उनलाई अदालत पेस…