काठमाडौं– ललितपुर महानगरपालिकाले बालकुमारीबाट च्यासलसम्मको नदी किनारमा बनाएका सुकुमबासी बस्ति हटाएको छ । महानगरपालिकाको प्रहरी बलले आज बिहान नौ वटा घर टहरा भत्काइदिएको छ । सरकारी जग्गामा बनाइएका घर टहरा हटाउन ललितलपुर महानगरले गएको असार २१ गते नै सूचना दिइसकेको थियो । अटेरी गरेकाले आज भत्काइएको नगर प्रहरीले जनाएको छ । उनीहरू २० वर्षभन्दा लामो…