आगामी निर्वाचनमा माओवादी आफ्नो हैसियतमा आउने प्रकाशरण महतको दाबी

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशरण महतले अर्को निर्वाचनमा माओवादी आफ्नो हैसियतमा आउने दाबी गरेका छन् । यसअघि कांग्रेस र एमालेले माओवादीसँग चुनावी गठबन्धनको गरेको कारण माओवादीले दुवै दललाई प्रयोग गरेको महतको टिप्पणी छ । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबाट आजित भएर नै अहिले आफूहरु संसद्का दुई ठूला दल…