दाङ– दाङमा गुडिरहेको ट्रकमा आगो लागेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३३३७ नम्बरको ट्रक गुडीरहेको अवस्थामा आगो लागेको हो । आगो लाग्दा उक्त ट्रक जलेर नष्ट भएको छ । आइतबार बिहान लमही नगरपालिका–९ चाउखोलानजिक जंगल क्षेत्रमा गुडिरहेको समयमा ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ । वायरिङ सर्ट भएर आगो…