[caption id="attachment_177913" align="alignnone" width="1024"] CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90[/caption] काठमाडौँ - नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) कृषि विकास बैंकको नियुक्त भएका छन् । बैंकले शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै साम्बालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको जनाएकोछ । वर्षको ८ लाख रुपैयाँ ट्रेनिङ किट दिनेगरी एक वर्षको…