काठमाडौं -आईसीसी टी–२० विश्वकप २०२४ अन्तर्गतको नेपाल र नेदरल्यान्डबीचको खेल ओपन डोर इन्टरनटेनमेन्ट र काठमाडौँ महानगरपालिकाको सहकार्यमा टुँडिखेलबाट प्रत्यक्ष प्रसारण गरिने भएको छ । यस प्रत्यक्ष प्रशारण कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयले पनि समन्वय गर्दै छ ।माननीय खेलकुद तथा युवा मन्त्री बिराज भक्त श्रेष्ठको उपस्थितिमा टुँडिखेलमा भव्य सांगीतिक कार्यक्रम पनि हुनेछ जसमा इन्दिरा जोशी,…