नरेश खातीको ‘यो तिजैमा म आउन पाइन’ सार्वजनिक (भिडियोसहित)

कलाकार नरेश खातीले सम्पूर्ण नेपालि हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा ‘यो तिजैमा म आउन पाइन’ सार्बजनिक गरेका छन् । सो गीत गत शुक्रबार मेक्सम नरेश युटुब च्यानलमार्फत रिलिज गरिएको छ। गीतको शब्द संगीत खाती आफैले गरेका छन्। गीतमा स्वर भने जयन्ता मगरको रहेको छ। हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको लागि गीत सार्वजनिक…