संसारमा रहेनन कोरोनाभाइरस संक्रमणमितको उपचार मा दिन रात काम गरेका डाक्टर लिउ झिमिङ !

डाक्टर लिउ झिमिङ वुहानमा अस्पतालका निर्देशक थिए। संसारभर त्रास फैलाएको कोरोनाभाइरस चीनको यही सहरबाट सुरू भएको हो। कोरोनाभाइरस सुरू भएपछि उनी निर्देशक रहेको वुहान वुचाङ अस्पतालले उपचार प्रक्रियाको नेतृत्व गरेको थियो। अस्पतालमा खट्दाखट्दा डाक्टर लिउ आफैं बि’रामी परे। उपचारको क्रममा मंगलबार उनको मृ’त्यु भएको चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले जनाएको छ। यसअघि उक्त भाइरसका कारण डाक्टर…