सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले 'केपी शर्मा ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने' आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्री समेतरहेका अध्यक्ष नेपालले केपी ओली नेतृत्वको सरकारले नेपाललाई इन्डोप्यासिफिक रणनीतिको अंग बनाएर सिध्याउने काम गरेको तर आफूहरुले बचाएको दाबीसमेत गरे । https://www.youtube.com/watch?v=1rUH8Hn23LE&t=41s शनिबार काठमाडौंमा आयोजित एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालको राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै…