झापाको कनकाई नदीमा पानीको बहाव बढ्यो , बासिन्दाको हरिबिजोग सुरु

गए रातिदेखि परेको वर्षाका कारण झापाको कनकाई नदीमा पानीको बहाव बढेको जानकारी आएको छ। कन्काईको बाढीले करिब एक सय घर डुवानमा परेको छ। कन्काईको एक भंगालो बस्ती पसेको छ। इलाका प्रहरी कार्यालय शिवगञ्ज पूर्वको बस्ती डुवानमा परेको हो। उनीहरूलाई सुरक्षित स्थानमा लैजाने तयारी भैरहेको श्रोतले जनाएको छ। मेची, निन्दा, बिरिङ, कनकाई, रतुवा लगायतका नदीमा पानीको…