भीम रावलको प्रश्न – नागरिकतामा ७ वर्षे अवधिको प्रावधान किन हटाइयो ?

नेकपा एमालेका सांसद भीम रावलले प्रमुख राजनीतिक दल र संसदीय समितिमा भएको सहमतिविपरीत नागरिकता विधेयक ल्याएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा कविता पढ्दै नागरिकता विधेयक ल्याउँदा छल गरिएको पनि जनाउँदै अवधि नै नराखेर विधेयक ल्याएको भन्दै आपत्ति जनाएका हुन् । नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक २०७९ माथिको दफावार छलफलमा सहभागी हुँदै छल…