बालुवाटारमा प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपाल छलफलमा

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख सत्तारूढ दलका दुई जना शीर्ष नेताबीच बालुवाटारमा भेट भएको छ। प्रधानमन्त्री, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भइरहेको हो। अमेरिकी अनुदान सहयोग परियोजना (एमसिसी)मा सत्तारूढ गठबन्धनभित्र ध्रुवीकरण भइरहेका बेला शनिबार देउवाले गठबन्धनका प्रमुख नेतासँग छलफल गरेका हुन्। https://www.youtube.com/watch?v=LrzOUncQw1o&t=1s छलफल के-के विषयमा केन्द्रित…