Logo

समाचार

जापानको तयारी ६ महिना आपतकाल घोषणा गर्ने

जापानले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि ६ महिनासम्म आपतकालको घोषणा गर्ने तयारी गरेको छ ।स्थानीय सञ्चारमाध्यमका अनुसार मंगलबारसम्म यो घोषणा गर्ने तयारी छ । यसअघि नै मन्दीबाट बच्न संघर्ष गरिरहेको जापानी अर्थतन्त्रलाई सन्तुलनमा ल्याउने प्रयासस्वरूप जापानले आर्थिक प्रोत्साहन प्याकेज पनि तयार गरिरहेको रोयटर्स समाचारमा उल्लेख छ । अहिलेसम्म जापानमा तीन

खुसीको खबर: वैज्ञानिकको चमत्कार, कोरोना भाइरससँग लड्न अर्काे यस्ताे भाइरस बनाए !

संसारको संकट बनेर फैलिरहेको कोरोना भाइरस अहिले स्वास्थ्य क्षेत्रको सबैभन्दा ठूलो चुनौति बनेर खडा भएको छ । द्वितीय विश्वयुद्ध पछि संसार सबैभन्दा ठूलो संकटको सामना गरिरहेको यो विश्वमा अहिलेसम्म ६९ हजार ५०९ जनाले ज्यान गुमाईसकेका छन् भने १२ लाख ७६ हजार ११७ जनामा संक्रमण देखिएको छ । तर भर्खरै मात्र

कोरोनाभाइरस: भारतको मुम्बईस्थित झुपडबस्तीमा सङ्क्रमण रोक्न सङ्घर्ष

मार्च २३ मा पश्चिम भारतको महानगर मुम्बईस्थित विशाल र बाक्लो बस्ती भएको झुपडबस्तीमा एकजना ५६ वर्षीय पुरुष ज्वरो र खोकीको गुनासो लिएर चिकित्सककहाँ पुगे।कपडाका ती व्यापारी अढाइ वर्ग किलोमिटरभित्र पाँच लाख मानिसको बसोबास रहेको धाराबी झुपडबस्तीमा बस्थे।स्थानीय चिकित्सकले ती व्यक्तिको जाँच गरे र उनलाई खोकीको औषधी र प्यारासिटामोल दिएर पठाइदिए।

कोरानाः विश्व स्वास्थ्य संगठनले सार्वजनिक गर्‍यो पछिल्लो विवरण, यस्तो छ बढी प्रभावित ३४ देशको तथ्याङ्क

कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ६९ हजार ५०२ पुगेको छ । प्राप्त पछिल्लो विवरणअनुसार संंसारभरि १२ लाख ७५ हजार १५३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ । कोरोनाभाइरस संक्रमणबाट प्रभाव परेका केही मुलुकको पछिल्लो परिदृश्य । एजेन्सी ।

यी हुन् अमेरिकामा ज्यान गुमाउने नेपालीहरु

अमेरिकाको न्यूयोर्कमा ३ नेपालीको मृ’त्यु भएको छ । ज्यान गु’माउनेमा अमेरिकाको न्यूयोर्कमा नेपाली समुदायका सोनाम लामा र थोक्मे बिष्टको को’रोना भाइरस संक्रमणका कारण र अजयमान छोंचुको अन्य कारणले अ’सामयिक नि’धन भएको बताएको छ ।को’रोनाका कारण यति धेरै नेपालीहरुको मृ’त्यु भएको यो पहिलो हो घ’टना हो । मृ’तक मध्ये सोनाम लामा

खुसीको खबर : को’रोनाको सं’कटसँग ल’ड्न आयरल्याण्डका प्रधानमन्त्री चिकित्सक पेशामा फर्किने !

आयरल्याण्डका प्रधानमन्त्री लियो वराडकर को’रोना भाइरसको स’ङ्कटसँग लड्न मेडिकल पेशामा पुनः फर्किने भएछन्। भारतीय मूलका लियो राजनीतिमा सक्रिय हुनुअघि चिकित्सक थिए। उनी एक हप्ता आयरल्याण्डको चिकित्सक पेशामा काम गर्ने आयरल्याण्डको प्रधानमन्त्री कार्यालयले जनाएको छ। आयरल्याण्डको समाचार संस्था आइरिस टाइम्सकाअनुसार वराडकरले स्वास्थ्य क्षेत्रमा काम गर्ने इच्छा अनुसार नै उनलाई अनुमती दिइएको

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन लम्ब्याउने तयारी

सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन लकडाउन लम्ब्याउने भएको छ ।यसबारे निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । स्रोतकाअनुसार कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकमा पनि यसबारे छलफल भएको थियो । एक मन्त्री भन्छन्, ‘सुदूरपश्चिम सरकारले पनि लकडाउन लम्ब्याउन सिफारिस

इतिहासमा पहिलोपटक आपतकाल घोषणा गर्दै जापान, प्रधानमन्त्रीले थाले छलफल

राजधानी टोकियोमा दिनप्रतिदिन कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि अन्तत: जापान आपतकाल घोषणा गर्ने मनस्थितिमा पुगेको छ । सरकारी अधिकारीहरुका अनुसार प्रधानमन्त्री सिन्जो आबे भोलि (अप्रिल ७ गते) आपतकालको घोषणा गर्ने तयारीमा जुटेका छन् । जापानको राजधानी टोकियोमा प्रत्येक दिन संक्रमितहरुको संख्या बढ्न थालेपछि प्रधानमन्त्री आबे आपतकाल घोषणा गर्न तयार भएका

नेपालमा १६ सय ५६ को कोरोना परीक्षण, ९ जनाबाहेक सबैको रिपोर्ट नेगेटिभ !

नेपालमा हालसम्म कोभिड १९ (कोरोना भाइरस) को परीक्षण जम्मा १ हजार ६५६ जनामा मात्र गरिएको छ । जसमध्ये हालसम्म ९ जनामा बाहेक अरु सबैमा कोरोना भाइरस नेगेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पहिलोपटक चीनको वुहानबाट नेपाल आएका एक विद्यार्थी कोरोना भाइरसको संक्रमण भेटिएको गत माघ १० गते

३ करोड जनसंख्यामा १५ सयको मात्र काेराेना परीक्षण गरेर ढुक्क हुने अवस्था छैन : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालका कोभिड १९ (कोरोना भाइरस)को परीक्षण एकदमै न्यून भएको बताउनु भएको छ । समाजिक सञ्जाल ट्वीटर मार्फत उहाँले तीन करोड जनसंख्यामा १५ सयको मात्र परीक्षण गरेर कोरोनाबाट ढुक्क हुने अवस्था नभएको स्पष्ट पार्नु भएको छ । विदेशबाट लाखौं नेपाली भित्रिएको भन्दै द्रूत