टिकट दिने सहमतिमा लोसपाका नेता एमालेमा प्रवेश

रौतहटको गौर नगरपालिकाका पूर्वमेयर एवम् लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अजय कुमार गुप्ता नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि गुप्ता पार्टी प्रवेश गर्न सोच बनाएका हुन् ।ओलीसँगको भेटपछि पार्टी प्रवेशका लागि २३ गतेको दिन तय भएको स्रोतले जनाएको छ । उनलाई प्रतिनिधि सभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर १…