नायक पल शाहका म्यानेजर कृष्णप्रसाद जोशीलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । नाबालिग बलात्कार घटनाको अनुसन्धानका लागी जोशीलाई करबि २ बजे दमौलीबाट नियन्त्रणमा लिइएको प्रहरी नायव उपरिक्षक युवराज खड्काले बताए । https://www.youtube.com/watch?v=x_gN3_OY9oQ जिल्ला अदालतले जोशीमाथी पनि अनुसन्धनका प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएको थियो । नबालिगलाई जबरजस्ती करणी गरेको अरोपमा शाह गत फागुन १५ गतेदेखि…