कुमारी बैंकमा तपाईको खाता छ सावधान: कुमारी बैंकको सबै सिस्टम ह्याक गर्ने धम्की

काठमाडौं - कुमारी बैंकमा तपाईको खाता छ भने हुनुस् सावधान । एक ह्याकरले कुमारी बैंकको सबै सिस्टम ह्याक गर्ने धम्की दिएको छ । साउदी ग्रुप नाम गरेको इमेलबाट बैंकको सूचना प्रविधि शाखामा सबै सिस्टम नै ह्याक गरिदिने चेतावनीसहितको धम्की आएको हो । बिहीबार विहान यस्तो धम्कीपूर्ण इमेल आएपछि बैंकले सबै सिस्टम बन्द गरेको थियो ।…