Logo

समाचार

दुखद खबर : श्रीमान श्रीमतीको एउटै चितामा दा’हसंस्कार गरिएको

  रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं जाँदै गरेको टाटा सुमो शुक्रबार दिउँसो मकवानपुरको इन्द्रसरोवर गाउपालिका वडा नंं ३ ओखरेडा नजिक दु’र्घटना हुँदा ज्यान गुमाएका चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का मनिष विक र उनकी श्रीमति सृजना विकको शनिबार राति एउटै चितामा दा’हसंस्कार गरिएको छ ।ती दम्पत्तिलाई बागमती नदीको किनारमा एउटै चितामा दा’हसंस्कार

अब सडकमा मापसे चेकिङ नहुने, शंका लागे सिधै अस्पताल पुर्‍याइने !

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न भन्दै ट्राफिक प्रहरीले सडकमा गर्ने गरेको मादक पदार्थ सेवन (मापसे) चेकिङ बन्द गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम ढकालले सडकमा गरिने मापसे चेकिङ बन्द भएको बताए । तर, शंका लागेको अवस्थामा सवारी चालकलाई अस्पतालमा

कनिकालाई कोरोना संक्रमण

गायिका कनिका कपुरलाई कोरोना संक्रमण देखिएको छ । लण्डनमा केही समय बिताएकी कनिकालाई कोरोना संक्रमण देखिएको हो । कनिका केही दिन लखनउमा पनि बसेकी थिइन् । लखनउको एक होटलमा उनले साथीहरुलाई पार्टी दिएकी थिइन् । त्यहाँ अन्यलाई पनि कोरोना लागेको हुनसक्ने डाक्टरहरुको अनुमान छ । कनिकालाई लखनउ कै आइसोलेसनमा राखिएको

कतारले मध्यरातमा हेलिकप्टरबाट देशभर छर्कियो कोरोना मार्ने कीटनाशक ! सेयर गरौ

कतारमा कोरोना भाइरस (कोभिड–१९)ले आतंक मच्चाएपछि यसको नियन्त्रण तथा रोकथाम गर्न यहाँको सरकारले गएराती देशैभरी कीटनाशक छर्किएको छ । गएराती १२ बजेपछि कतारी सेनाले हेलिकप्टरबाट देशभर कीटनाशक छर्किएको हो । कीटनाशक छर्नुअघि सरकारले सोमबार दिउँसै सूचना जारी गर्दै सोमबार मध्यरातपछि कीटनाशक छर्ने कार्यक्रम रहेकाले कसैलाई बाहिर ननिस्कन र बाहिर राखिएका

शुक्रबारका दिन यि काम गर्नुहोस् चम्किन्छ तपाईको भाग्य

काडमाडौँ – साताको अन्तिम दिन अर्थाथ शुक्रबारलाई काम सुरु गर्दा राम्रो बारका रुपमा हेरिन्छ । धर्मशास्त्र अनुसार शुक्र ग्रह भोग९विलास, सांसारिक सुख, प्रेम, मनोरंजन, व्यवसाय, श्रीमतीको कारक ग्रह हो । त्यसैले आफ्नो श्रीमतीलाई कष्ट दिनु, कुनैपनि प्रकारको फोहोर वस्त्र लगाउनुले शुभ९अशुभ फल दिने गर्छ । शुक्रवारको दिन यी कामहरु गर्नुहोस्

कोरोना भाइरसः चीनमा शून्य, १४५ देशमा महामारी, २४ घण्टामै ४४० जनाको मृत्यु ! सेयर गरौ

कोरोना भाइरस (कोभिन–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै ४ सय ४० जनाको ज्यान गएको छ। जसमध्ये सबैभन्दा धेरै इटलीमा २५० जनाले ज्यान गुमाएका छन् । चीनको वुहान शहरबाट महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण शनिबार बिहानसम्म (नेपाली समयअनुसार) विश्वका १ सय ४५ देशमा देखिएको छ। यो समाचार तयार पार्दासम्म

तीन दिनमा तीन लाखभन्दा बढीले काठमाण्डाै छाडे, कोरोना भाइरसको जोखिम बढेसँगै भिडभाड

काठमाण्डौ – कोरोना भाइरसको जोखिम बढेसँगै काठमाण्डाै छाड्ने यात्रुको सङ्ख्या बढेको छ । गएकाे तीन दिनमा झण्डै तीन लाखभन्दा बढीले काठमाण्डाै छाेडेका छन् । महाशाखाका अनुसार कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले स्कुल/कलेज बन्द तथा बढी भिडभाड हुने ठाउँमा २५ जनाभन्दा बढी भेला नगर्न निर्देशन दिएपछि उपत्यका छाड्नेको सङ्ख्या बढेको हो

देशभर १२ दिन बन्द नभइ सञ्चालनमा रहनेछन् यी अत्यावश्यक सेवाहरु ! जानकारीको लागि सेयर गरौ

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गरेको सम्बोधनमा राजपत्रमा प्रकाशित अत्यावश्यक बाहेकका सेवा चैत ९ देखि २१ सम्म बन्द गर्ने घोषणा गर्नुभएको छ । अत्यावश्यक बाहेकका सेवा भने १२ दिन पूर्णरुपमा बन्द हुनेछ । प्रधानमन्त्री ओलीले सम्बोधनको एउटा बुँदामा भन्नुभएको छ । ‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक

काठमाडौंबाट प्रकाशित हुने साप्ताहिक पत्रिका बन्द हुने

काठमाडौंबाट प्रकाशित हुने सबै साप्ताहिक पत्रिकाहरुको प्रकाशन तत्कालका लागि बन्द हुने भएको छ । कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दैै साप्ताहिक पत्रिकाहरु तत्कालका लागि बन्द हुने भएका हुन् । साप्ताहिक पत्रिकाहरु बन्द भएपनि बैकल्पिक माध्यामका रुपमा अनलाइनबाट सूचना प्रवाह गरिने जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले जानकारी दिएका छन् ।

जेम्स स्कूलले रोकेन प्रवेश परीक्षा सरकारले दिएको निर्देशन अटेर गरेको

ललितपुर, धापाखेलस्थित जेम्स स्कूलले नोवल कोरोना (कोभिड-१९) भाइरसको सन्दर्भमा सरकारले दिएको निर्देशन अटेर गरेको छ । कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले चैत मसान्तसम्म बालविकास केन्द्र, निजी, सामुदायिक विद्यालयदेखि विश्वविद्यालयसम्ममा कुनै पनि गतिविधि नगर्न ५ चैतमै निर्देशन दिएको थियो । तर जेम्स स्कूलले भने प्रवेश परीक्षालाई निरन्तरता दिएको