विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि !

नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो आउने र जीउ दुख्ने समस्या भएपछि स्वाबको नमूना परीक्षण गर्दा उनमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखाएको छ। https://www.youtube.com/watch?v=n7QuOFJuilo आइतबार बेलुकी स्टार अस्पतालमा स्वाब दिएको र बिहानपख रिपोर्ट पोजेटिभ आएको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका छन् । मनोबल उच्च राखेर डेरामै आइसोलेसनमा बसिरहेको…