लोकदोहोरी गायिका दिलमाया सुनार मृत फेला परेकी छिन् । काठमाडौंको नेपालटारमा भाडामा बस्दै आएकी उनी शनिबार बिहान कोठामै मृत फेला परेकी हुन् । शनिबार बिहान उनले फेसबुकमा आफू जीवनदेखि हारेको भन्दै स्टाटस समेत लेखेकी थिइन् । 'जिन्दगीको उतारचढाव धेरै भोगें । तर म जान्नी भएँ । म एक्लो भएँ । कसै को माया पार्न जति…