दुखद खबर : ललितपुरमा १ कोरोना संक्रमित महिलाको मृत्यु

ललितपुरमा कोरोना संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ ।ललितपुरस्थित किस्ट अस्पतालमा उपचारको क्रममा बालाजुकी ६९ वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनी असोज १७ गते राति अस्पतालमा भर्ना भएकी थिइन् । https://www.youtube.com/watch?v=n6r-p4dopjU अस्पतालको चिफ अपरेटिङ अफिसर अमिष पाठकका अनुसार संक्रमित महिलामा ज्वरो आउने, हाइपर टेन्सन र मुत्रनलीमा समस्या थियो…