अविरल वर्षासँगै नाराययणी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ। बिहीबारदेखि निरन्तर वर्षा भएपछि नारायणीमा पानीको बहाब बढ्दै गएको हो । देवघाट क्षेत्रमा नदीको सतहले खतराको तह पार गरिसकेको छ भने नारायणगढ क्षेत्रमा सतर्कताको तह पार गर्दै खतराको तहतर्फ उन्मुख भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। https://www.youtube.com/watch?v=RsV-5Eundt4 देवघाट क्षेत्रमा पानीको सतह ८.३…