पाकिस्तानमा एक जना किशोरले इन्टरनेटमा खेलिने गेम पब्जीका कारण आमा, दाइ र दुई बहिनीको हत्या गरेको खुलेको छ। पाकिस्तानी समाचार पत्र द डनका अनुसार पन्जाब प्रान्तको राजधानी लाहोरमा केही दिनअघि एउटै परिवारका चार जनाको गोली हानी हत्या भएको थियो। ४५ वर्षकी नहिद मुबारक, उनका २० वर्षका छोरा तैमुर सुल्तान, छोरीहरू १५ वर्षकी महनुर फतिमा र…