पाथिभरा माताको दर्शन गरि आजको राशिफल पढ्नुहोस ! तपाइको भाग्य कस्तो ?

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । व्यापार व्यवसायमा फाइदा होला । वाहन सुख मिल्नेछ । नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज प्रिय व्यक्तिसँग भेटघाट होला । धैर्य गरि…