ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। छापावाल सुको मूल्य तोलमा ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलमा १५ रुपैयाँले बढेको महासंघले जनाएको छ। https://www.youtube.com/watch?v=O9_xUPimEsQ&t=60s महासंघले आजका लागि छापावाल सुनको मूल्य ९२ हजार ७ सय रुपैयाँ तोकेको छ । बिहीबार छापावल सुनको मूल्य ९२ हजार एक…