महोत्तरी जिल्लाको विभिन्न स्थानमा आज कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । एकैसाथ आज बिहानै ३ जनाको मृत्यु भएसँगै जिल्लामा मृतकको सङ्ख्या २२ पुगको छ । कोरोनाबाट जिल्लाको अवस्था भयावह बनेको स्वास्थ्य कार्यालय जलेश्वर महोत्तरीका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहले बताए । https://www.youtube.com/watch?v=mfoOSrYxCvI&t=1s उनका अनुसार आज जिल्लाको गौशाला नगरपालिका–४ का ४० वर्षीय पुरुष, औरही…