पछिल्लो २४ घण्टा मा ८ हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि २१४ जनाको मृत्यु !

पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ९ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै थप २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएका छन् । https://www.youtube.com/watch?v=CoIRKS4VNUg यसअघि बुधबार देशभर ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको थियो भने १६८ को मृत्यु भएको थियो ।   https://www.youtube.com/watch?v=CoIRKS4VNUg