ओखलढुंगा जिल्ला कोरोनामुक्त बनेको छ । पछिल्लो पटक स्वाब संकलन गरेर परीक्षणमा पठाइएका एक जना कोरोना संक्रमित युवा सहित ३० जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै जिल्ला कोरोनामुक्त बनेको हो । गत श्रावण २१ गते स्वाब संकलन गरेर पठाइएका सिद्धिचरण नगरपालिकाका कोरोना संक्रमित एक युवकसहित ३० जनाको परीक्षण रिपोर्ट आइतबार नेगेटिभ आएको जिल्ला स्वास्थ्य प्रमुख सुमन…