नेपाली बजारमा साताको पहिलो दिन सुनको मूल्य घटेको छ ।लगातार उकालो लागेको छापावाल सुनको मुल्य आज ९ सयले घटेरप्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा कोरोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । https://www.youtube.com/watch?v=O_FtgcL5bqU त्यस्तै आज तेजावी सुनको मूल्य १ लाख २ हजार एक सयमा किनबेच भएको महासंघले जनाएको छ ।त्यस्तैगरी आज चाँदीको…