कोरोनाको नयाँ प्रकार विश्वभर फैलँदै

केही साता अगाडि बेलायतमा देखा परेको कोरोनाको नयाँ प्रकार (भेरियन्ट) विश्वका अन्य मुलुकहरुमा पनि तीव्ररुपमा फैलिएको छ । बीबीसीका अनुसार नयाँ प्रकारको भाइरस विभिन्न युरोपेली मुलुक, क्यानडा र जापानमा समेत देखिएको छ । https://www.youtube.com/watch?v=NG5WB-sTl-M बेलायतमा नयाँ प्रकारको भाइरस देखिएको भन्दै छिमेकी मुलुक भारतले बेलायतमा उडान बन्द गरेको छ । नयाँ प्रकारको भाइरस देखिएपछि विभिन्न मुलुकहरुले…