आज असार १८ गतेको राशिफल

  २०७९ असार १८ गते, शनिवार, २ जुलाई २०२२। आषाढ शुक्लपक्ष तृतीया तिथि, १२ः४० बजेदेखि चतुर्थी। अश्लेषा नक्षत्र। चन्द्रराशि– कर्कट। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ बेसुरमा बोल्ने बानीले बित्थैमा दुःख पाइनेछ। आफन्तसँग असमझदारी बढ्नेछ भने घरेलु समस्याले निराश तुल्याउन सक्छ। तत्कालको फाइदा हेर्दा…